छेस्कामको शान

“किसानको शान इकोसान, इकोसान भिलेज छेस्कामको पहिचान” कर्णाली क्षेत्र जत्तिकै विकट सोलुखुम्बु जिल्लाको चाम्लाङ हिमाल र मेरापिक हिमालको फेदीमा अवस्थित गा.वि.स. हो छेस्काम जुन सोलु सदरमुकाम सल्लेरीबाट १८ कोष टाढा छ । प्राकृतिक सुन्दरताले भरीपुर्ण भएपनि सरकारी कार्यक्रम तथा विकासबाट दुरदराज रहनु छेस्कामको तितो यथार्थ हो । राम्रो स्वास्थ्य...